अन्तर्राष्ट्रिय खेलाडी सहित अर्घाखाँचीको सन्धीखर्क टुँडिखेलमा भएको अन्तर्राष्ट्रिय रेस्लीङगमा अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेस्लर भरत बहादुर विशुराल (हिमालयन टाइगर) बीच मुख्य महाभिडन्त भएको थियो । उक्त भिडन्तमा जितेका खेलाडी हिमालयन टाइगरलाई संघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाईटल वेल्ट उपाधीका साथ नगद दुई लाख रुपैया प्रदान गरिएको छ । हेरौ उक्त प्रतियोगिताका केही झलकहरु:
समचार गुल्मी न्युज बाट






No comments:
Post a Comment