दिगाम बासीहरु को लागी दु:खद घटना
हार्दिक समबेदाना
दिगाम बासी हरु को लागी दु:खद घटना दिगाम मौलीपुर बासी पदम पन्थ को यहि मार्च २३ तारिख २०१२ का दिन कोरिया मा २६ बर्षको अल्पायु मै असामायिक तथा दु:खद.निधन भएको छ / यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दछौ
मेरो दिगाम परिवार
No comments:
Post a Comment