बुटव l चैत्र 25...................रुपन्देहीको मुर्गियामा बुस र जीप ठोकिदा ६ जनाको मिर्तु भएको ६ भने ११ जना घाइते भएका छन् ......दुर्घटनामा परि स्याङ्गजा फेदिखोलाका दिपेश पौडेल l र राधा कार्की,गजेडी २ रुपन्देहीका दीपक परियार र कमल परियार,रुपन्देही दुधरम ६ का जगेस्वोर चापागाई र टिकाराम चापागाई को ज्यान गएको छ .......सनिबार बिहान ६:४५ बजे तिर रुपन्देहीको हरैयाबता बुटवल को लागि छुटेको लु १ ज १४८ नुम्बर को जीप र पूर्व बाट पश्चिम का लागि छुटेको 1 ख ३१९५ नुम्बेर्को बुस एक आपसमा ठोकिदा ३ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा लुम्बिनी अंचल हस्पिट बुटवलमा ज्यान गएको पर्हरिले जनाएको छ घाइते हरुको लुम्बिनी अंचल हस्पिटलमा उपचार भैरहेको छ मेरो दिगाम समदाता ले जनयका छन्
No comments:
Post a Comment