गुल्मी पिपलनेटा हुँदै दिगाम जोडिने दिगाम गाविसको पहिरो जुनसुकै बेला पहिरो गई बाटो बन्द हुन सक्छ|| उक्त बाटो भई हिँड्नु हुने गाडी चालक, यात्रीहरु, बिधार्थी तथा सम्पूर्ण महानुभावहरु सजक र सतर्क भई बाटो अवरोध भएको छ छैन बुझी बाटो पार गर्नु हुन अनुरोध गर्दछौँ||
अनुरोधक:- "दिगाम गाविस परिवार" मेरो दिगाम 
No comments:
Post a Comment