Saturday, September 10, 2011

दिगाम र धरमपानी को जोखीमपुर्ण यात्रा

Add caption
दिगाम र धरमपानी जड्ने बाटो को पैरो यो पैरो धेरै पैला दखी नै जान थालेको हो यस पैरो लाई रोखथम गर्न बिवेना नीकया बाट पहल गरियो तर पानी सफल हुन सकेको छेन यसले गर्दा दिगाम ग.वी.स को स्रींगा लाई नीकै खतरा भय को छ तस्तै यस ठाउमा बर्खा को समयमा मान्छे हिडन पानी नेकै 
कठेन हुनेगरको छ यस पैरो मा ईस्तिनेया बसी बाट केही पल भईरयको छ तर पनी दिगाम बसी सबै खतरा र  जोखीमपुर्ण यात्रा गरीराय का छन् |

No comments:

Post a Comment