गुल्मी को सन्तीचौर बाट बुटवल तर्फ जादै गरेको लु १ ज १३८९ नम्बरको जीप रीड़ी को सगुरा भनेथौ मा दुर्घटना हुदा १ जनाको घटना स्थल मा मुर्तु भयको छ यसरी मुर्तु हुनेमा हर्र्चौर गा.बी स का ४३ बर्षीय लक्ष्मन् रयका छन्
भने १ जना घाईते भयका छन् तर घाईते को नाम खुल्न सक्या को छैन हाम्रा दाता सुजल सुबेदी ले जनानुभय को छ
No comments:
Post a Comment