बाबियाचौर बाट दरवाङतर्फ गइरहेको एक माईक्रो मिनीबस दुर्घटना हुँदा १३ यात्रुको मृत्यु भएको छ। ६ जना गम्भीर घाइते छन्। पहिरोले जीर्ण सडकमा चलाइको ग१ख २७०४ नम्बरको बस बाबियाचौर-८ रणावाडमा आज साँझ दुर्घटना भएको हो। प्रहरी अनुसार ११ को घटनास्थल र २ को उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो
No comments:
Post a Comment