- विजेतालाई कार उपाहार दिइने भनेर प्रचार गरिएको रियालिटी शो सिंगिङ आइकनका आयोजक रकम लिएर एक्कासि गायब भएको त्यसका सहभागी र प्राविधिकहरुले आरोप लागाएका छन् । सो कार्यक्रम गर्ने आयोजक रिदम नेपालका गणेश कार्की बेपत्ता भएपछि प्रतियोगिताको टप ६ मा परेका स्पर्धी, त्यसका प्राविधिक समस्या परेको उनीहरुले बताएका छन्।
उनिहरुका अनुसार नेपाल टेलिभिजनबाट प्रत्यक शनिबार बेलुकी प्रसारित हुने कार्यक्रम १६ ओ भागसम्म चले पनि कार्की बेपत्ता भएपछि बाँकी तीन भागको प्रसारण बन्द भएको छ।कार्की करिब ५० लाख रकम लिएर बेपता भएको आरोप उनीहरुको छ।देशका १३ स्थानमा पनि आर्थिक कारोबारमा विवाद रहेको उनिहरुको भनाइ छ। सहभागीका अनुसार आयोजकले नेपाल टेलिभिजनलाई ५ लाख,मनोज सेवालाई १ लाख ७५ हजार,टीका भण्डारीलाई ३लाख, क्यामेरापर्सनलाई २ लाख ५७ हजार, कार्यक्रम सञ्चालक सबिन अधिकारीलाई करिब डेढ लाख रुपियँ तिर्न बाँकी छ।आयोजकलाई सम्पर्क गर्दा सम्पर्क हुन .jpg)
No comments:
Post a Comment