Saturday, September 10, 2011

आज अर्गलीको कुँडापनी नजिक दुर्घतनाग्रस्त भएको छ्

भाद्र२४। बुटवल बाट तम्घास तर्फ जादै गरेको लु१च२४७ नम्वरको जिप आज अर्गलीको कुँडापनी नजिक दुर्घतनाग्रस्त भएको छ्। दुइ वता जिप साइड दिने क्रममा एकआपसमा ठोक्किइ सन्तुलन गुमाउदा उक्त जिप दुर्घतना भएको हो। दुर्घतनामा तीन जना घाइते भएका छन। घाइतेहरुलाइ उपचारका लागि पाल्पा तर्फ लगिएको छ्।

No comments:

Post a Comment