दिगाम को श्री आदर्श स्कुल यस स्कुल मा मोठ मन्दीर हरु पने
राय का छन् तस्तै कालिका ,भगबती,भएरयेस्तान लग्याते धरै मन्दीर हरु रायको छन् जह चइतेदसैँ बडादसै लगयत बिविन चाड पर्ब हरु मा मेला लाग्ने गर्दछ यो स्कुल २०१७ साल देखी संचालन मा
आयको थयो प्रवी,नी मावी , मावी हुदै आइले बौमुखी सम बन्न सफल भय को छ नाम सुन्दै कति सुन्दर छ | यसको प्रगती पनी तेस्तै भय को छ|जहा खानेपानी टोइलट,बाटो सबै को सुबिदा भयको छ

No comments:
Post a Comment