काठमाडौं उपत्यका लगायत देशैभर आज साँझ भूकम्पको ठूलो झट्का महसुश गरिएको छ । साँझ ६ बजेर ३५ मिनेट जाँदा महसुश गरिएको भूकम्प ६ दशमलव ८ रेक्टर स्केल मापन गरिएको छ भने भूकम्प करिब १ मिनेटसम्म रहेको थियो । भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपाल आसपास भएको बताइएको छ । भूकम्पको झट्का पूर्वबाट पश्चिमतर्फ गएको थियो । भूकम्पले सडकमा गुडिरहेका गाडी समेत हल्लिएका थिए । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन । भूकम्पको झड्का उत्तर भारतीय राज्यहरु र नयाँ दिल्लीमा समेत गरिएको थियो । भूकम्प गएपछि मानिसहरुमा अहिले त्रास बढेको छ भने कतिपय मानिसहरु घरभित्र जान सकिरहेका छैनन् ।तेसै गरी आज गुल्मी मा पानी भूकम्प गयको जनायको छ गुल्मी मा मान्छे फ्री पानी भूकम्प आउने सम्बावना भयको भन्दै घर भीत्र जाना डरायका छन् अजि पानी छेती को बिबरण अजै आयको बाकी राय छ
No comments:
Post a Comment