करिव ७० लाखको लागतमा ५५ वटा सिसिटिभि क्यामरा जडान गर्ने, भारतीय नाका सुनौली,भैरवा र बुटवलका मुख्य ब्यापारीक नाका र सडकका मुख्य चोकहरुमा ईन्फारेड नाईटभिजन,फाईभ मेगापिक्चेल र हाईस्पिड जोन गरि तीन प्रकारका अत्याधुनिक सिसिटिभि क्यामरा राख्ने योजना छ । सिसि टिभि क्यामरा जडान भएमा दुर्घटना नियन्त्रण, आपराधिक गतिविधि, लुटपाट,डकैती र प्रहरीको अनिमितता समेत रोकिनेदावी छ तर यो कार्य गर्न नीकै समय लाग्ने बतायका छन् त्यस छेत्र आपराधिक गतिविधि, लुटपाट,डकैती बडेको ले उक्त सिसि टिभि क्यामरा जडान गर्न लागेको जनायको छ
No comments:
Post a Comment