Monday, September 12, 2011

 शान्ति पक्रिया पुरा नभई संविधान निर्माण असंभव: कोइराला
नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले शान्ति पक्रिया पुरा नभई संविधान निर्माण असंभव हुने बताउनु भएको छ ।विराटनगर स्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हतियार र लडाकुको टुंगो नलगाई निर्माण गरेको संविधान कागजको खोस्टो सरह हुने दावी गर्नुभयो ।
उहांले संविधान निर्माण पुरा हुनु अघि नै शान्ति प्रकृया टुंगो लगाउनु पर्नेमा जोड दिनुभयोे । हतारमा संविधान निर्माण गरी माओवादी हतियार र लडाकुको भरमा निर्वाचनमा जान चाहिरहेको आरोप कोइरालाले लगाउनुभयो 

No comments:

Post a Comment