भदौ २४- प्रधानमन्त्री बाबुराम भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभ साइटमा राखिएको उनको सम्पत्ति विवरणमा करिब ४ लाख रुपैयाँ नगद र गोर्खाको खोप्लाङमा करिब २ रोपनी पाखो जग्गा मात्र रहेको उल्लेख गरेका छन्। ।
No comments:
Post a Comment