संयुक्त जातीय मुक्ति मोर्चाले आज पूर्वका नौ जिल्लामा बन्द गरेको छ । मोर्चाले आफ्ना कार्यकर्ता दिपक तामाङ, सागर तामाङ र याङ्जि लामालाई रिहा गर्नुपर्नेलगायतका ६ बुदे माग राख्दै बन्दको आह्वान गरेको हो । बन्दको कारण पुर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, ईलाम, झापामा जनजीवन प्रभावित भएको छ
No comments:
Post a Comment