२२, फागुन काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघले आइतबारदेखि सम्पूर्ण मेनपावर बन्द गर्ने घोषणा गरेको छन् । वषौँदेखि नेपाली युवायुवतीलाई ठग्दै चर्को मूल्य असुल्दै आएका व्यवसायीहरुले चर्को मूल्य असुल्न नपाएपछि आन्दोलन गर्दै आएका छन् । संघले कार्यालय बन्दसहित पूर्व र अन्तिम स्वीकृतिको कार्यपनि अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । राज्यले व्यवसायीहरुलाई आतंकित बनाएको, सरकारले तोेकेको सेवा शूल्क कम भएको भन्दै कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएको व्यवसायीहरुले बताएका छन् । केहि दिनअघि राजधानीका केहि म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । म्यानपावर कम्पनीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जान लागेका सयौं व्यक्ति प्रभावित हुनेछन् । संघले १० हजार रुपैयाँ सेवा शूल्क लिएर काम गर्न नसक्ने पनि जनाएको छ ।Sunday, March 6, 2016
ठग्न पाउनुपर्ने माग राख्दै भोलीदेखि मेनपावर बन्द गर्ने
२२, फागुन काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघले आइतबारदेखि सम्पूर्ण मेनपावर बन्द गर्ने घोषणा गरेको छन् । वषौँदेखि नेपाली युवायुवतीलाई ठग्दै चर्को मूल्य असुल्दै आएका व्यवसायीहरुले चर्को मूल्य असुल्न नपाएपछि आन्दोलन गर्दै आएका छन् । संघले कार्यालय बन्दसहित पूर्व र अन्तिम स्वीकृतिको कार्यपनि अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । राज्यले व्यवसायीहरुलाई आतंकित बनाएको, सरकारले तोेकेको सेवा शूल्क कम भएको भन्दै कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएको व्यवसायीहरुले बताएका छन् । केहि दिनअघि राजधानीका केहि म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । म्यानपावर कम्पनीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जान लागेका सयौं व्यक्ति प्रभावित हुनेछन् । संघले १० हजार रुपैयाँ सेवा शूल्क लिएर काम गर्न नसक्ने पनि जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment