पाल्पा भदौ ३१ बुटवल बाट गुल्मी को तम्घास तर्फ जादै गरेको
ना १ ख ८१८५ नम्बर को ट्रक पाल्पाको देउराली ८जोर्ते मा दुर्घटना
हुदा १ जानाको घटनाइस्तल मा नै मुर्तु भय को उक्त मुर्तकको
अजै नाम खुल्न नसकेको कुरा हाम्रा समाचार दाता सुजल सुबेदी
फोन मार्फत बतानु भयको छ |
No comments:
Post a Comment